को को बने यूकेबाट एनआरएन केन्द्रिय प्रतिनिधी?

लण्डन । गैरआवासीय नेपाली संघको आगामी हप्ता काठमाण्डौंमा हुने विश्व सम्मेलनको लागि यूकेबाट १ सय ४३ जना प्रतिनिधी चयन भएका छन् । एनआरएन यूकेका महामन्त्री राजकुमार त्रिपाठीका अनुसार संघले अन्तिम लिस्ट आइतवार केन्द्रमा बुझाएको हो । त्रिपाठीका अनुसार १८ जनाको नाम वेटिङ लिस्मा राखिएको छ । त्रिपाठीले संघको नियमावली अनुरुप प्रतिनिधीहरुको चयन भएको वताए । … Continue reading को को बने यूकेबाट एनआरएन केन्द्रिय प्रतिनिधी?